नियम २३
दाना पदार्थ राखिने ठाउँ सम्बन्धमा
दाना पदार्थ तयार गर्ने वा राख्ने ठाउँ
परिवहनमा प्रयोग गरिने कुनै पनि पोका देहाय बमोजिमको हुनु पर्नेछ ः–
(क) सफा सुग्घर तथा टुटफुट नभएको,
(ख) राम्ररी बन्द गरिएको वा धुलो मैला, झिंगा, किरा, फटिंग्रा
आदिबाट बचाउन राम्ररी छोपिएको, र
(ग) दुर्गन्ध, फोहर, मैला, दुषित हावा वा पानी नपस्ने ।